Academic Published: 13 Mangsir 2083 BS (Nov 29, 2026)

BE & B.Arch. (२०८३/2083 Batch) Orientation Program (अभिमुखीकरण कार्यक्रम) – IOE, Purwanchal Campus

BE & B.Arch. (२०८३/2083 Batch) Orientation Program (अभिमुखीकरण कार्यक्रम) – IOE, Purwanchal Campus

Date

2026-12-01

Time

10:00 AM

Location

वरपिपल चौतारी, पूर्वाञ्चल क्याम्पस

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पस, धरानमा शैक्षिक सत्र २०८३ का लागि BE तथा B. Arch. तहमा भर्ना भएका विद्यार्थीहरूका लागि "अभिमुखीकरण कार्यक्रम" (Orientation Program) आयोजना गरिएको छ। यस विशेष कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरू र उहाँहरूका अभिभावकहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। कार्यक्रम आउँदो २०८३ साल मङ्सिर १५ गते बिहान १०:३० बजे क्याम्पस परिसरभित्र रहेको 'वरपिपल चौतारी' मा सञ्चालन हुनेछ। नयाँ शैक्षिक यात्राको औपचारिक सुरुवात गर्न, क्याम्पसका नीति, नियम तथा पाठ्यक्रमबारे विस्तृत जानकारी लिन र क्याम्पस प्रमुख, शिक्षक एवम् कर्मचारीहरूसँग साक्षात्कार गर्न यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेकाले सबैको गरिमामय उपस्थितिको अपेक्षा गरिएको छ।

Key contacts

Information & contact officials